coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नारी दिवसमा छुट

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आरपी ग्रुपद्वारा सञ्चालित डामिलानो इटालिया, रोसो ब्रुलेनो, फेसन स्टोर, जय अम्बे साडी सोरुम तथा एपी स्टरमा ५० प्रतिशतसम्म छुट योजना ल्याएको छ।

यो छुट ८ मार्च २०१९ एक दिनको लागि मात्र हो । आधुनिक डिजाइनका पोसाक, जुत्ता, ब्याग बिक्री गर्दै आएको छ । डामिलानो इटालिया र रोसो ब्रुलेनोको सोरुम दरबारमार्गमा छ । एपि स्टोर जाउलाखेल र जय अम्बे साडी सोरुममा महिलालाई हुने साडी, कुर्ता, लेगिङ्स, टप्स इन्द्रचोक न्युरोडमा उपलब्ध छ ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App