coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

समय नै आलोचना रुचाउने बनेकाे छ : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । सरकारको काम प्रभावकारी बन्न नसेकेको नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।

सरकारको काम जनअपेक्षाअनुसार नभएको आलोचना बढिरहेका बताउँदै अध्यक्ष दाहालले भने, ‘सरकारको काममा गति आउन सकेको छैन, अहिले आलोचना रुचाउने समय बनेको छ।’ 

राजधानीमा अघिल्लो साता हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका मन्त्री रवीन्द्र अधिकारी पूर्वउपप्रधानमन्त्री भरतमोहनको सम्झनामा आयोजित श्रद्धाञ्जिल सभामा अध्यक्ष दाहालले सरकारको कामको गतिमा तीव्रता ल्याउनुपर्ने टिप्पणी गरे।

प्रकाशित: २३ फाल्गुन २०७५ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App