४ वैशाख २०८१ मंगलबार
खेल

ताइकाण्डो खेल्न हातले रोक्दैन (भिडियाे)

काठमाडौं – सवल ब्यक्तिहरूमात्र ताइकाण्डो खेलमा सहभागी हुन्छन् भन्ने आम बुझाइ छ। तर अपाङ्ग भएर पनि ताइकाण्डो खेलमा सवल जतिकै सफल बन्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् रामबहादुर अधिकारी, गोविन्द थापा र रञ्जना धामीले।

उनीहरू पारा ताइकाण्डो परिचित अनुहार हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपाधिहरू समेत हात पारी सकेको अनुभव उनीहरूसँग छ। तर, राज्यबाट पारा ताइकाण्डो खेलका लागि सरकारले उपेक्षा गरेको गुनासो उनीहरूको छ। खेलाडीहरूका लागि आवश्यक पर्ने प्रशिक्षण केन्द्रदेखि वृद्धि विकासमा राज्यको लगानी हुन नसकेको खेलाडीहरूको भनाई छ।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App