coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक ४ गते

काठमाडौं- नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अगामी कात्तिक ४ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भएको छ । बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित: २४ आश्विन २०७३ १५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App