१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टेकुमा मिसेलिन टायर

काठमाडौं – मिसेलिन टायरको विशेष सोरुम टेकुमा खोलिएको छ । उक्त सोरुमको उद्घाटन सिप्रदी ग्रुप अफ कम्पनिजका सिइओ राजनबाबु श्रेष्ठ, मिसेलिन इन्डियाका क्षेत्रीय बिक्री प्रबन्धक सत्य प्रसाद र श्याम ट्रेडिङका श्याम कार्कीले संयुक्त रुपमा गरेको कम्पनीले जनाएको छ। 

कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनिजका सिओओ राजेशप्रसाद गिरी, सोही कम्पनीका उपाध्यक्ष सौरभराज थपलिया र सिप्रदी अटो पार्ट्सका महाप्रबन्धक युवराज बुढाथोकी लगायतको उपस्थिति रहेको जारी विज्ञप्तिमा उल्लेख छ । उक्त सोरुमले सबै प्रकारका व्यापारिक एवं यात्रुबाहक गाडीलगायत दुईपांग्रे सवारी साधनमा लाग्ने उच्च गुणस्तरीय टायर उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App