coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जगदम्बाको फ्याक्ट्री भ्रमण

काठमाडौं – स्वतन्त्र निर्माण कालिगढ संघ भक्तपुरको आयोजना र रिद्धिसिद्धि सिमेन्ट, जगदम्बा स्टिल र राइनो फलामे डण्डीको सहयोगमा जगदम्बा स्टिल फ्याक्ट्रीको अवलोकन गरिएको छ। 

कालिगढ संघका अध्यक्ष रामशरण बरुवाल र राइनो फलामे डण्डीका कार्यकारी निर्देशक आनन्द नेपालको संयुक्त नेतृत्वमा हेटौंडा र बाराको सिमरामा भएका उद्योगहरुको अवलोकन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

भवन निर्माणमा प्रयोग हुने सिमेन्ट र डण्डी के कस्तो कच्चा पदार्थ प्रयोग र मिश्रण गरी उत्पादन गरिन्छ, कसरी यसको प्रयोग गर्दा भवन निर्माण बलियो र किफायती बन्छ भनी जानकारी दिन अवलोकन गराइएको कम्पनीले जनाएको छ। 

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App