८ वैशाख २०८१ शनिबार
अर्थ

सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

विद्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रममा उक्त सहयोग रकम प्रदान गरिएको बैंकले जनाएको छ । उक्त विद्यालयमा अध्यनरत गरिब तथा थारु, मुस्लिम, मधेसी, जनजाति, दलितका करिब १३ सय २५ बालबालिकाको शिक्षाको गुणस्तर वृद्धिका लागि सो रकम प्रदान गरिएको बैंकले जनाएको छ । सो सहयोगले विद्यालयका शैक्षिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App