coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

सडकदेखि सदनसम्म ट्रेड युनियनको दबदबा

मुलुकमा कर्मचारी ट्रेड युनियनको प्रभाव कति सम्म परेको छ भन्ने एक उदाहरण संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा देखियो। सरकारले ‘विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनाएको विधेयक, २०७५’ मा सत्तारुढ दलकै सांसद र विभागीय मन्त्रीले समेत कानुनमै नभएको ट्रेड युनियनका प्रतिनिधिलाई समावेश गर्न ऐनमा संशोधन गर्ने गरेका छन्। थप विवरण भिडियोमा:

प्रकाशित: २१ फाल्गुन २०७५ १६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App