८ वैशाख २०८१ शनिबार
समाज

प्याराग्लाइडिङ दुर्घटनामा रसियन पाइलटको मृत्यु

पोखरा – प्याराग्लाइडिङ दुर्घटनामा एक पाइलटको मृत्यु भएको छ। सराङकोटबाट उडान लिने क्रममा बजारिएर रसियन सोलो पाइलट डिएमआई डिभिएलको उपचारको क्रममा मृत्यु भएको प्रहरी इनिस्पेक्टर गणेश सुवेदीले बताए।

सोमबार मात्र माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका दुई ग्लाइडर दुर्घटनामा परेका थिए। तीन दिन अघि रोमानीयका सोलो पाइलटको फेवातालमा खसेर मृत्यु भएको थियो।

प्रकाशित: २१ फाल्गुन २०७५ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App