१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्यारासुट नखुलेपछि नेपाली सेनाका हवल्दार घाइते

काठमाडौँ - राजधानीको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट जम्पिङका क्रममा प्यारासुट राम्राेसँग नखुलेपछि नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका छन्।

प्यारासुट उडाउने क्रममा सेनाका हवल्दार भण्डारी घाइते भएको नेपाली सेनाका प्रवक्ता याम ढकालले पुष्टी गरे बताए।

उनका अनुसार सैनिक परेड क्रममा प्यारासुट नखुलेपछि हवल्दार भण्डारी  सिधै आकाशबाट जमिनमा खसेका थिए।   हवल्दार भण्डारीकाे टाउँकाे लगायत शरीरकाे अन्य भागमा चाेट लागेकाे बताइएकाे छ। उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App