७ वैशाख २०८१ शुक्रबार
समाज

फेवातालमा प्याराग्लाइडिङ दुर्घटना

पोखरा- सराङकोटबाट उडेको एक प्याराग्लाइडर फेवातालमा खसेका छन्। दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि अस्पताल लगिएको छ। दर्घटनामा पर्ने विदेशी सोलो पाइलट भएको जनाइएको छ। उनको नाम खुलेको छैन।

प्रकाशित: १९ फाल्गुन २०७५ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App