८ वैशाख २०८१ शनिबार
कला

मेलिना राईको सिन्दुर सार्वजनिक

काठमाडौं- गायिका मेलिना राईद्वारा स्वरबद्ध गीत सिन्दुरको भिडियो सार्वजनिक गरिएको छ। गीतमा बेल्जियम निवासी दिनेश पोखरेलको शब्द रहेको छ।

दुई दशकदेखि सांगितिक क्षेत्रमा सक्रिय गैरे सुरेशद्वारा संगीतबद्ध गीतको भिडियोमा बिनोद न्यौपाने र सम्पदा बाँनिया फिचर्ड छन्। गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ। गीतको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका छन्।

विकास दाहालले सम्पादन गरेको गीतको भिडियोको निर्देशन युवराज वाइवाले गरेका छन्। हिजो युट्युबबाट सार्वजनिक गीतमा विधवा महिलाको बेदना समेटिएको छ। गीतको भिडियोले युट्युबमा ४६ हजार बढी भ्यूज बटुलेको छ।

प्रकाशित: १८ फाल्गुन २०७५ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App