८ वैशाख २०८१ शनिबार
समाज

भीरबाट लडेर मृत्यु

खोटाङ – दाउरा काट्न गएका बेला भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । दाउरा काट्न जंगलमा पुगेका बेला भीरबाट लडेर ऐंसेलुखर्क गाउँपालिका–६, ज्यामिरेका ४३ वर्षीया मेनुकी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । शवको शुक्रबार पोस्टमार्टम गरियो ।

प्राथमिक स्वास्थ्य केन्द्र एेंसेलुखर्कमा डाक्टर नहुँदा बुधबार भीरबाट लडेर मृत्यु भएकी उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको हो ।

प्रकाशित: १८ फाल्गुन २०७५ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App