coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री अधिकारीलाई राष्ट्रिय र पार्टीको झण्डा ओढाइयो

पोखरा- पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा उढाएका छन्।

पोखराको प्रदर्शनी केन्द्रमा सुरु भएको श्रद्धाञ्जलीसभामा मन्त्री अधिकारीलाई उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाए भने पार्टीको झण्डा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओढाए। 

नेकपाका नेतासमेत रहेका मन्त्री अधिकारीको अन्त्यष्टिका लागि नेपकाका नेता कार्यकर्तासँगै अन्य पार्टीका नेता र सर्वसधारणको पनि बाक्लो उपस्थिति रहेको छ। मन्त्री अधिकारीको आजै राजकीय सम्मानका साथ रामघाटमा अन्त्यष्टि गरिनेछ।

प्रकाशित: १७ फाल्गुन २०७५ ०७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App