७ वैशाख २०८१ शुक्रबार
अर्थ

मोटो जिपी रेस मार्च १० बाट

काठमाडौं – यस वर्षको मोटो जिपी रेस कतारमा मार्च १० बाट हुने भएको छ । उक्त रेसदेखिनै पियोजियो गु्रपको अप्रिली रेसिङ टिमसँग अन्तर्राष्ट्रिय साझेदार ग्लोबल लुब्रिकेन्ट आइकनले पार्टनरसिप सम्झौता गरेको छ।

मोटो जिपी अन्तर्राष्ट्रिय रुपमै ख्याती प्राप्त र लोकप्रिय बाइक रेस हो । मोटो जिपीलाई सर्वमान्य रुपमा रेसिङ बाइकहरुको क्षमता र गुणस्तर मापन गर्ने रेसको रुपमा लिइन्छ । यस वर्षको सेसनमा पाँच महादेशमा १९ चरणको रेस हुने जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App