coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले खसाल्यो भारतका दुई लडाकु विमान, पाइलट नियन्त्रणमा

काठमाडौं – काठमाडौं- पाकिस्तानी सेनाले भारतका दुई लडाकु विमान खसालेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानको आकासमा देखिएका दुई भारतीय विमान खसालेको बताएका छन्। एक पाइलटलाई समेत पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको छ।

समाचार संस्था एपीका अनुसार, “भारतीय एयर फोर्स बिमान भारतीय अधिनस्त कस्मिरमा दुर्घटनाग्रस्त भएको छ, क्षतीको विवरण भने आएको छैन।” त्यसको १७ मिनटमा कस्मिरको सीमाना पार गरेका दुई भारतीय युद्ध बिमान खसाली पाइलटलाई नियन्त्रणमा लिएको पाकिस्तानी सेनाका प्रवक्ताले जनाएका छन्।‘

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App