coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

इन्भेस्टमेन्ट बैंकको रक्तदान कार्यक्रम

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंकले ३३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

दरबारमार्गस्थित प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा एक सय १९ जनाले रक्तदान गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।ग्रान्डी इन्टरनेशनल अस्पतालको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, कर्मचारी लगायतले रक्तदान गरेका थिए।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App