८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लव माओवादीका नेता भुजेल पक्राउ

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्य भुजेल पक्राउ परेका छन्। उच्‍च प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो।  

युवा संगठनको नेतृत्वमा रहेका उनी नेकपा महासचिव नेत्रविक्रम चन्दका पूर्व अंगरक्षक हुन।  

विप्ललव माओवादीले देशैका विभिन्न स्थानमा विस्फोट गराएपछि प्ररहरीले पार्टीका नेता कार्यकर्ताको खोजी गरिरहेको थियो। ललितपुरको नख्खु स्थित एनसेल कार्यालय अगाडि भएको विस्फोटमा एक जनाको ज्यान समेत गएको थियो भने दुई घाइते भएका थिए।

माओवादीले देशका विभिन्न स्थानमा एनसेलका टावरमा विस्फोट तथा आगजनी गरेको थियो।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App