लटरम्म सुन्तला (फोटो फिचर)

मङ्गलबार, १४ फागुन २०७५, १३ : ५९ दमन राई

खोटाङ - खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका फलेका सुन्तला। बोटै नुहिनेगरी फलेका सुन्तला बिक्री गरेर एक जना किसानले ६ लाखसम्म आम्दानी लिएका छन्। डोकोमा राखेर बिक्री गर्न लगिने सुन्तला अहिले ट्रयाक्टरमा हालेर बजार पुयाउने गरिएको छ। 

 
 















यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

फर्स्ट माइक्रोफाइनान्सको सभा सम्पन्न

फर्स्ट माइक्रोफाइनान्सको सभा सम्पन्न

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको दसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

अजोडको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

अजोडको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

अजोड इन्स्योरेन्सले साधारण सेयर बिक्री गर्न एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । ...

Ncell Footer Ad