८ वैशाख २०८१ शनिबार
अर्थ

लटरम्म सुन्तला (फोटो फिचर)

खोटाङ - खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका फलेका सुन्तला। बोटै नुहिनेगरी फलेका सुन्तला बिक्री गरेर एक जना किसानले ६ लाखसम्म आम्दानी लिएका छन्। डोकोमा राखेर बिक्री गर्न लगिने सुन्तला अहिले ट्रयाक्टरमा हालेर बजार पुयाउने गरिएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App