coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बढ्यो सुनको मूल्य, अझै बढ्ने संकेत

काठमाडौं– मंलगबार प्रतितोला सुनको मूल्य एक सय रुपैयाँले बढेर ६२ हजार सात सय रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण यसको असर घरेलु बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय बजारको ट्रेन हेर्दा सुनको मूल्य अझ बढ्न सक्ने अनुमान नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। मंललबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार प्रतितोला चाँदी सात सय ८० रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित: १४ फाल्गुन २०७५ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App