कांग्रेस विधान : वरिष्ठ नेतासहितले लेखे फरक मत

आइतबार, १२ फागुन २०७५, १९ : ३१ नागरिक

काठमाडौं - नेपाली कांग्रेसको नयाँ विधानलाई पार्टी केन्द्रीय समितिले बहुमतबाट पारित गरेसँगै संस्थापनइतर समूहका नेताहरूले फरक मत दर्ज गराएका छन्। 

पेलेर बहुमतबाट निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले फरक मत लेखेका हुन्। 
केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने र समानुपातिकमा पटकपटक अवसर पाउने निर्णयको विरोध गर्दै नेताहरूले फकर मत दर्ज गराएका हुन्। 

फरक मत लेखाउनेमा नेताहरू कृष्णप्रसाद सिटौला, सीतादेवी यादव, अर्जुनरसिंह केसी, बलबहादुर केसी, रामकृष्ण यादव, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेललगायत एक दर्जन बढी रहेका नेता प्रदीप पौडेलले जानकारी दिए। 

विधानकै विषयलाई लिएर यसरी यति धेरै केन्द्रीय सदस्यले फरक मत दर्ज गराउनु कांग्रेसमा पहिलो घटना हो। अब संस्थापनइतर समूहले के गर्ने भन्ने रणनीति तय गर्ने नेता अर्जुनरसिंह केसीले बताए। ‘अहिले फरक मत राखेका छौँ। अब के गर्ने बसेर छलफल गर्छौँ।’ केन्द्रीय समितिले विधानसँगै सबै दस्तावेज बहुमतबाट पारित गरेको छ। 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad