८ वैशाख २०८१ शनिबार
फोटो फिचर

अत्तरीयालाई उपाधि सुम्पिदै बिदा भयाे तेस्राे संस्करणकाे डीपीएल (फाेटाे फिचर)

काठमाडाैं - धनगढी प्रिमियर लिग (डीपीएल) काे  तेस्राे संस्करण शनिबार बिदा भएकाे छ। तेस्राे संस्करणमा डीपीएलले सिवाइसी अत्तरीयालाई  नयाँ विजेता पाएकाे छ। यसअघिका दुबै संस्करणकाे उपाधि धनगढीले जितेकाे थियाे। यसपटक धनगढीले समूह चरण समेत पार गर्न सकेन। अत्तरीयाले उपाधि भिडन्तमा भाग्यमानी सावित हुँदै फाइनल प्रवेश गरेकाे महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै पहिलाे पल्ट प्रतियाेगिताकाे विजेता सुचिमा आफ्नो नाम लेखाउन सफल भयाे। काठमाडाैं गाेल्डेन्सले आफ्नाे खेलाडीलाई प्रतिबन्ध लगाएकाे भन्दै दाेस्राे क्वालिफाएर नखेलेपछि महेन्द्रनगर फाइनल प्रवेश गरेकाे थियाे।

तस्बिरमा हेर्नुस् फाइनल खेलका तस्बिरहरु :

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App