coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौंमै राँगाेको आक्रमण, एकको मृत्यु

काठमाडौं - चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा विहान मर्निङवाकमा निस्किएका एक जनाको राँगोको आक्रमणले मृत्यु भएको छ ।

प्रहरी वृत चन्द्रागिरिका प्रमुख डिएसपी कुमार विक्रम थापाले  राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको बताए।

उनका अनुसार आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्‍याएपछि गोली हानेर मारेको छ ।

प्रकाशित: ११ फाल्गुन २०७५ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App