coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेपत्ता बालक झुन्डिएको अवस्थामा फेला

बैतडी- दुई दिनदेखि बेपत्ता रहेका बैतडीको गुरुखोलाका एक बालक मृत फेला परेका छन् । मृत फेला पर्नेमा गुरुखोला–६ सुनीका १४ वर्षीय वीरेन्द्र सिंह टेर रहेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए।

बुधबार दिउँसो एक्कासि घरबाटै बेपत्ता भएका बालक बिहीबार घरनजिकैको खरखिरे जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

बालक किन झुन्डिए भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस 

प्रकाशित: २१ आश्विन २०७३ ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App