७ वैशाख २०८१ शुक्रबार
कला

सोनु निगम नर्भिकबाट डिस्चार्ज

काठमाडौं– भारतीय गायक सोनु निगम नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। 

शिव शंकरा म्युजिक भिडियो सुटिङका लागि काठमाडौं आएका सोनु मंगलवार ढाड दुखेपछि नर्भिकमा भर्ना भएका थिए। 

सम्पूर्ण चेकजाँच तथा औषधि दिएर उनलाई दिउँसो २ बजे डिस्चार्ज गरिएको नर्भिकका सञ्चार संयोजक आरपी मैनालीले जानकारी दिए। 

प्रकाशित: ८ फाल्गुन २०७५ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App