coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

काठमाडाैँ - सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। उनले  प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा मार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन्।

प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि पनि जोशी न्यायाधीशकै हैसियतमा सर्वोच्च अदालतमा काम गरिरहेका थिए। 

२०४८ साल कात्तिक १८ गते न्याय सेवामा प्रवेश गरेका जोशी गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम न्यायाधीशको रुपमा कायम मुकाम प्रधानन्यायाधीशमा चयन समेत भएका थिए।  

प्रकाशित: ७ फाल्गुन २०७५ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App