काठमाडौं - दुर्गानाथ भण्डारी कुवेतकालागि आवासीय राजदूतमा नियुक्त भएका छन्। भण्डारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा राजदूतका लागि नियुक्त गरेकी हुन्।
त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ।