१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्ने

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रदेश सचिवालयले दिएकाे जानकारी अनुसार प्रदेश सभाकाे ८ गते विहान ९ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने भएका हुन्।

यस्तै सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि ओली  र पुष्पकमल दहालले सम्बोधन गर्नेछन्।

प्रकाशित: ५ फाल्गुन २०७५ १०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App