कश्मीर घटनापछि भारतले पाकिस्तानविरूद्ध गर्‍यो थप निर्णय

आइतबार, ०५ फागुन २०७५, ०९ : ४२ नागरिक

काठमाडाैँ - भारतले काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तानबाट आयात हुने सबै सामानमाथि शनिवार दुई सय प्रतिशत भन्सार शुल्क बढाएको छ। 

पुलवामामा भएको दुर्घटनामा परी केन्द्रीय रिजर्व प्रहरी बलका ४४ जवानको ज्यान गएपछि भारतले पाकिस्तानविरूद्ध थप यस्ताे निर्णय गरेकाे हाे। भारतीय संचारमाध्यमका अनुसार जैश–ए–मोहम्मद समूहले उक्त आत्मघाती बम विस्फोटको जिम्मा लिएको छ।

भारत सरकारले पाकिस्तानमाथि उक्त बम विस्फोटमा प्रत्यक्ष हाथ रहेकाे आरोप समेत लगाएको छ। भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले पाकिस्तानबाट आयात हुने सबै सामानमाथि भन्सार शुल्क बढाइएको जानकारी गराउँदै छिमेकी मुलुकलाई उक्त घटनालाई चेतावनी समेत दिएका छन्। 

भारतीय वित्त मन्त्री अरुण जेटलीले पनि आफ्नो ट्विटर मार्फत भन्सार शुल्क बढाइएको जानकारी गराएका छन्। मन्त्री जेटलीले ट्वीट गर्दै पाकिस्तानबाट भारतमा आयात हुने सबै सामानमाथि सीमा शुल्क २ सय प्रतिशत गरिएको हो।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad