coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

घुस काण्डमा मुछिएका आयुक्त पाठकद्वारा राजीनामा

काठमाडाैं- नेपाल इन्जिनियरिङ कलेजको जग्गा सम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका छन्।

नेपालको संविधानको धारा २३८बमोजिम आजैदेखि लागू हुने गरी उनले आयुक्त पदबाट लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

प्रकाशित: ३ फाल्गुन २०७५ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App