coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

भ्यालेन्टाइन डेको नाममा फूल भित्रिने क्रम बढ्दो छ।

भिडियो रिपोर्ट : बिश्वास खनाल 

काठमाडौं– यो साता भ्यालेन्टाइन डे मौसम चलिरहेको छ। कहिले चकलेट त कहिले हग डे त कहिले रोज डे। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यति फूल आयात भयो भनी निकै चर्चा चलिरहेको छ। बर्सेनि भारतबाट यो समयमा गुलाफ फूल व्यापक मात्रामा नेपाल भित्रिने गरेको छ। 

भ्यालेन्टाइन डेको नाममा फूल भित्रिने क्रम बढ्दो छ। हरेक वर्ष यसको क्रम बढ्दो छ। के नेपालमै गुलाफ फूलको उत्पादन नभएको हो त? या उत्पादित फूलले नपुगेर हो त? यसै विषयमा फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजूको तर्क यस्तो छ...

‘सरकारले फूललाई विलासिता वस्तु ठानेर आयातमा रोकजस्तै लगाएको छ। यसले उत्पादनमा पनि असर पारिरहेको छ। सँगै बैंक तथा वित्तीय संस्थाले फूल उत्पादनमा सहज रुपमा कर्जा उपलब्ध गराउन आनाकानी गर्ने गर्छ । जसले गर्दा नचहँदा नचहँदै पनि फूल अयात बढिरहेको छ। यसको लागि सरकारले फूल उत्पादक किसाललाई प्रोत्साहन दिन सक्नुपर्छ । आयात प्रतिस्थापन हुने र आन्तरिक खपत बढ्न जान्छ ।’  

प्रकाशित: १ फाल्गुन २०७५ १५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App