coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नवदुर्गा गाउँपालिकामा प्रभु बैंक

काठमाडौं – प्रभु बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

उद्घाटन समारोहमा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी लगायतको सहभागिता रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ माघ २०७५ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App