coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बढुवामा असन्तुष्टि जनाउँदै एसपी उप्रेतीले दिए राजीनामा

काठमाडौं- प्रहरीको एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।

प्रहरी प्रधानकार्यालयले शनिबार राति १४ एसपीलाई एसएसपी र २६ डिएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको थियो।

२०५१ व्याचका उप्रेती एसएसपी बढुवाको लाइनमा भए पनि उनी भन्दा कनिष्ठ समेत बढुवामा परेपछि असन्तुष्ट बनेका थिए। हाल उनी अपराध महाशाखा टेकुमा कार्यरत थिए।


 

प्रकाशित: २७ माघ २०७५ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App