आमिरमाथि कंगनाको आक्रोश, आलियाले माफी माग्ने

शुक्रबार, २५ माघ २०७५, १३ : ३५ एजेन्सी

मुम्बई– बलिउडमा पछिल्लो समय चर्चामा छिन कंगना रनावत। फिल्म ‘मनिकर्णिका’मा झाँसीकी रानी लक्ष्मी बाईको भूमिकालाई लिएर चर्चामा रहेकी कंगनाले आफ्ना सहकर्मीमाथि भने आक्रोश पोखेकी छिन्। आफ्नो फिल्मबारे कलाकारले कुनै प्रतिक्रिया नदिएको भन्दै उनले आक्रोश पोखेकी हुन्। 

उनले आलिया भट्ट र आमिर खानको नाम लिएरै आफनो फिल्मलाई प्रवर्द्धनमा सहयोग नगरेको भन्दै आलोचना गरेकी हुन्। उनले एक अन्तर्वार्तामा आलियालाई निशाना बनाउँदै भनिन, ‘यी केटीहरुले आफ्नो फिल्मको ट्रेलर पठाए। जस्तो कि आलियाले राजीको ट्रेलर पठाएर हेर्न भनिन। म आफ्नो शुटिंग रोकेर उनले बोलाउँदा गएँ। तर जब मेरो पालो आयो तब कसैले जवाफसम्म दिएनन। अब धेरै भयो यी कुरा। मैले बन्द गरिदिए, किनकी मलाई कहिल्यै पनि बदलामा प्रशंसा पाइएन।’ 

कंगनाको आक्रोशपछि सञ्चारमाध्यमसँग कुरा गर्दै आलियाले भनिन्, ‘मलाई लाग्दैन कि कंगना मलाई मन पराउँदिनन्। मलाई यो पनि लाग्दैन कि मैले जानेबुझेर उनलाई निराश गरेको हुला। यदि म बाट यसो भएको छ भने उनीसँग व्यक्तिगत रुपमा माफी माग्नेछु।’

कंगनाको तारिफ गर्दै उनले थपिन, ‘मैले सधै भन्दै आएकी छु कि एक्टिङ्ग र पर्सनालिटीमा उनी धेरै राम्रो लाग्छ। उनी बोल्ड छिन्। यस्तो बाटो छान्नु ठूलो हिम्मतको काम हो। म शुटिङ्गमा व्यस्त थिए, यसकारण म यति भन्न सक्छु कि म कसैलाई निराश गर्न चाहँदिन।’








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad