coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामग्री

सर्लाही – सर्लाही हरिपुरका एक युवकले आफ्नो जन्मदिनको उपलक्ष्यमा स्थानीय विद्यालयमा पढ्ने दलित बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन्। हाल बेलायतमा रहेका सर्लाहीको हरिपुर नगरपालिका–८ का सृजन थापाले आफ्नो २२औं जन्मदिनका अवसरमा आफ्ना हजुरबुबामार्फत हरिपुर–२ मा रहेको जनकल्याण प्राविमा पढ्ने ७१ दलित बालबालिकालाई एक÷एक थान झोला, कापी, पेन्सिल र खाजा प्रदान गरेका हुन्।

वडाध्यक्ष हरिबहादुर थापासहित आइतबार विद्यालयमा पुगेर सृजनका हजुरबुबाले दलित बालबालिका माझ केक काटी नातिको जन्म दिन मनाउँदै शैक्षिक सामाग्री प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशेश्वर दासले बताए।

प्रकाशित: २२ माघ २०७५ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App