७ वैशाख २०८१ शुक्रबार
समाज

बाघको आक्रमणबाट मृत्यु

नेपालगन्ज - बाघले आक्रमण गर्दा बर्दियामा एकको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका वडा नम्बर २ निवासी ७२ वर्षीय चन्द्रबहादुर शाहीको बाघकाे अाक्रमणमा परी मृत्यु भएको हो। आक्रमणबाट गम्भीर घाईते भएका उनको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

प्रकाशित: २१ माघ २०७५ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App