गुगलको पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक

बुधबार, १९ असोज २०७३, १४ : ०७ एजेन्सी

सान फ्रान्सिस्को– गुगलले आफ्नो नयाँ उत्पादन पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक गरेको छ।

गुगलले मंगलबार सान फ्रान्सिस्कोमा एक कार्यक्रम गरी आफ्ना नयाँ उत्पादनहरु सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा गुगलले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको हो।

गुगलले आफ्नो पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोनले एप्पलको नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लससँग प्रितिस्पर्धा गर्ने बताएको छ।

पिक्सेल स्मार्टफोनको स्क्रिन ५ इन्चको रहेको छ भने पिक्सेल एक्सएलको स्क्रििन ५.५ इन्चको छ। उक्त स्मार्टफोनमा ४ जिबी ¥याम, क्वालकोम स्न्यापड्रयान ८ सय २१ प्रोसेसर, फिङगरप्रिन्ट सेन्सर र १२ एमबीको रियर फेसिङ क्यामरा रहेको कम्पनीले जनाएको छ।

उक्त स्मार्टफोन कालो, सिल्भर र निलो गरी विभिन्न तीन रंग उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

गुगलले पिक्सेल स्मार्टफोनको मूल्य ६ सय ४९ अमेरिकी डलर तथा पिक्सेल एक्सएलको मूल्य ७ सय ६९ अमेरिकी डलर रहेका जनाएको छ।

गुगलले आफ्नो स्मार्टफोनको बिक्रीका लागि मंगलबार बाटै प्रि–बुकिङ खुला गरिएको जनाएको छ।
 





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad