coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

तपाईले पनि आफ्नो लेभल क्रस गर्नुभयो भने, कर छलीको आरोपमा तपाईलाई राज्यले थुन्न सक्छ

तपाईले पनि आफ्नो लेभल क्रस गर्नुभयो भने, कर छलीको आरोपमा तपाई लाई राज्यले थुन्न सक्छ।

नागरिक नेटवर्कसँगको सहकार्यमा हाँस्य कलाकार मनोज गजुरेलको कमेडी शो ‘ढुक्क हुनुहोस्ः केही नहुन्जेल केही हुन्न’। शोका सञ्चालक गजुरेल ‘नेपाल कन्फ्युज पार्टी’का ‘पुष्पकमल गजुरेल’का रूपमा प्रस्तुत भएका छन्।

मनोजको यो शो नागरिक नेटवर्कको युट्युब च्यानलबाट प्रसारण हुनेछ। शोमा उनले सामाजिक विषयसँगै नेपालको वर्तमान अवस्था प्रति पनि व्यंग्य गर्नेछन्।

प्रकाशित: २१ माघ २०७५ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App