coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडाैं - राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नेपाली कांग्रेसका अवरोधकाबीच राष्ट्रिय सभाबाट समेत पारित भएको छ। नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरे पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका थिए।

विधेयकमाथि दुईवटा संशोधन प्रस्ताव समेत दर्ता भएपनि ती प्रस्ताव बहुमतले अस्विकृत भएका थिए। राष्ट्रियसभाबाट पारित भएकाे विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा लागू हुनेछ।

 

प्रकाशित: १७ माघ २०७५ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App