७ वैशाख २०८१ शुक्रबार
राजनीति

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा प्रस्तुत, संशोधन दर्ता गर्न ७२ घण्टाको समय

विधेयक प्रस्तुत गर्न जाँदै मन्त्री पोखरेल। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बीच चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रिय सभामा प्रस्तुत भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सोमबार विधेयक प्रस्तुत गरेका हुन्।

गरेको छ। माघ १७ गते २ बजेसम्मका राष्ट्रिय सभा बैठक लागि स्थगित भएको छ। चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गर्न सांसदहरुलाइ ७२ घण्टाको समय दिइएको छ।

विधेय प्रस्तुत भइरहँदा कांग्रेस सांसदहरुले विरोध गरेका थिए। 

प्रकाशित: १४ माघ २०७५ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App