coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मारवाडी प्रिमियम लिग क्रिकेट हुने

काठमाडौं–काठमाडौंमा मारवाडी प्रिमियम लिग क्रिकेट हुने भएको छ। इनोवेटिक नेशनद्वारा आयोजित लिगमा आठ टोली सहभागी हुनेछन्। लिगका सबै खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ। टिम रजिष्टे«शन  असोज ३० गतेबाट सुरु हुने बताइएको छ।

 

प्रकाशित: १८ आश्विन २०७३ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App