७ वैशाख २०८१ शुक्रबार
खेल

बेलायत इयूबाट छुटिएपछि बेललाई समस्या

मड्रिड– बेलायत जनमतसंग्रहमार्फत युरोपियन युनियन इयूबाट बाहिरिने भएपछि स्पेनिस जाइन्ट रियल मड्रिड  वेल्सका स्टार ग्यारेथ बेलको भविश्यलाई लिएर समस्यामा पर्ने देखिएको छ ।
बेलायत इयूबाट बाहिरिएपछि बेल अब गैर–इयू खेलाडी भएका छन्। यता ला लिगामा तीन जना मात्र गैर–इयू खेलाडी खेलाउन पाउने नियम भएपछि बेल र उनको क्लब समस्यामा परेको हो । जेम्स रोड्रिग्युज,डानियो र कारिमोरो गरी मड्रिडमा पहिलेदेखि नै  तीन गैर–इयु खेलाडी रहेका छन्।त्यस्तै मड्रिडले पनि बेललाई नयाँ प्रस्ताव राख्ने बताएको छ ।  बेल सन् २०१३ मा किर्तमानी सम्झौताका साथ क्लबमा अवद्ध भएका थिए ।

 

प्रकाशित: ११ असार २०७३ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App