coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सुष्मिताको गीत

काठमाडौं – खोटाङकी दृष्टिविहिन गायिका सुष्मिता राईको स्वरमा रहेको ‘पोल्टोभरि कसें माया, कोल्टो फेर्दा सर्यो कठै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतमा जीवन मुकारुङको शब्द र बसन्त मुकारुङको संगीत छ। नर्बु शेर्पाको एरेन्ज रहेको गीतको रेकर्ड तथा मिक्सिङ मुस्कान मुकारुङले गरेका छन्। भिडियोको छायांकन एवं सम्पादन गीतकार जीवनले नै गरेका हुन्।

प्रकाशित: ४ माघ २०७५ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App