coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

रमेशको पुस्तक ‘कायापलट’

ललितपुर – समाजसेवी रमेशकुमार खड्काको पुस्तक ‘कायापलट’ विमोचन गरिएको छ। मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र शताब्दीपुरुष सत्यमोहन जोशीले मंगलबार संयुक्त रुपमा पुस्तक विमोचन गरे।

दानवीरको परिचय बनाइसकेका खड्काले देशभर सामाजिक कार्यमा सहयोग गर्नुका साथै महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्। समाजसेवामा समर्पित हुँदाको खुशी र आनन्दका अलावा खेलेको भूमिकाहरु पुस्तकमा समावेश गरिएको छ। ललितपुरको लामाटारमा जन्मिएका खड्काले देशभर सामाजिक कार्यक्रमा खुलेर सहयोग गर्दै आएका छन्।

प्रकाशित: ४ माघ २०७५ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App