coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्वतमा बस दुर्घटना अपडेट : मृतककाे संख्या ७ पुग्याे

पर्वत– पर्वतमा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ। २० जना घाइते छन्। घाइतेकाे धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेकाे छ।

विहीवार विहान बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग १ प ६१०८ नम्बरको बस कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा सडकबाट १०० मिटर तल खसेर बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयका निमित्त प्रमुख रामकृष्ण गौलीका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

बसमा कति यात्रु सवार थिए र दुघर्टनाकाे कारण के हाे भन्ने खुल्न सकेकाे छैन्। 

प्रकाशित: ३ माघ २०७५ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App