coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

केसीको आन्दोलनमा ऐक्यबद्धता

इलाम– चिकित्सा शिक्षा सुधारमा सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयनको माग गर्दै इलाममा १६ औं अनसन जारी राखेका डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउने क्रम जारी छ।

प्रस्तावित विवेकशील नेपाल पार्टीका प्रदेश ३ का सभासद रमेश पौडेलसहितको टोली गएर गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। केसीका माग पुरा गर्न सरकारलाई आग्रह गर्दै अनशनस्थलमा सभासद पौडेलले भने, ‘यो गोविन्द केसीको जित र हार होइन, माफियाको जित हुन्छ कि तीन करोड नेपालीको जित हुन्छ भन्ने हो।’

प्रकाशित: २९ पुस २०७५ १४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App