त्रिविकाे व्यवस्थापन संकायमा हालसम्मकै उत्कृष्ट नतिजा

आइतबार, २९ पुष २०७५, १८ : २७ नागरिक

काठमाडाैं - त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायकाे स्नातकोत्तर तहको प्रथम सेमेस्टरमा ८२ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

आइतबार प्रकाशित नतिजाअनुसार उपत्यका वाहिरका क्याम्पसहरुवाट ८७.८९ प्रतिशत र उपत्यकाभित्रका क्याम्पसहरुवाट ९१.७४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका डिनको कार्यालयले जनाएको छ। व्यवस्थापन संकाय डीनको कार्यालका अनुसार यो वर्ष पहिलोपटक देशभरी नै सेमेस्टर प्रणाली लागु गरिएकाले व्यवस्थापन संकायमा राम्रो नतिजा आएको छ। यसअघि त्रिवि केन्द्रीय विभाग र उपत्यकाभित्रका क्याम्पसहरुमा मात्र सेमेस्टर प्रणाली लागु गरिएको थियो। 

पहिलो समेस्टरको परीक्षा भाद्र/आश्विन महिनामा लिइएको थियो भने तीन महिनाभित्र नतिजा प्रकाशन गरिएको डीन प्रा.डा.डिल्लीराज शर्माले जानकारी दिए। उनले विगत वर्षहरुमा वार्षिक प्रणालीको नतिजा हेर्दा सात देखि सत्र प्रतिशतसम्म मात्र विद्यार्थीहरु परीक्षामा उत्तिर्ण हुने गरेकोमा सेमेस्टर प्रणालीले नतिजामा उल्लेख्य सुधार ल्याएको बताए। 

 








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad