पृथ्वी जयन्तीमा राप्रपाको चियापान

शुक्रबार, २७ पुष २०७५, १७ : ०० नागरिक

17


काठमाडौं- पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा चियापान गरेको छ। राष्ट्रिय सभागृहमा आयोजना भएको चियापानमा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खना, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सभागि भएका थिए।

राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय एकताका सुत्रधार पृथ्वी नारायण शाहको सम्मानमा उनको जन्मदिन मनाउनु पर्ने बताए। पृथ्वी जयन्तीलाई सरकारले पूर्ण रुपमा मन्यता दिएर राष्ट्रिय पर्वूको रुपमा मनाउनु पर्ने उनको धारणा छ। 

 

 







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad