८ वैशाख २०८१ शनिबार
राजनीति

पृथ्वी जयन्तीमा राप्रपाको चियापान

काठमाडौं- पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा चियापान गरेको छ। राष्ट्रिय सभागृहमा आयोजना भएको चियापानमा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खना, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सभागि भएका थिए।

राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय एकताका सुत्रधार पृथ्वी नारायण शाहको सम्मानमा उनको जन्मदिन मनाउनु पर्ने बताए। पृथ्वी जयन्तीलाई सरकारले पूर्ण रुपमा मन्यता दिएर राष्ट्रिय पर्वूको रुपमा मनाउनु पर्ने उनको धारणा छ। 

 

 

प्रकाशित: २७ पुस २०७५ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App