कांग्रेसले सरकार विरुद्ध आन्दोलन गर्ने : महत

शुक्रबार, २७ पुष २०७५, १५ : २२ निर्मल घिमिरे

बर्दिया - नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सरकारले जनमुखि काम नगरेकाले नेपाली कांग्रेसले सडक र सदनमा आन्दोलन गर्ने बताएका छन्। स्थानीय तह, प्रदेश र केन्द्रसम्म कांग्रेसले सरकार विरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको नेता महतले बताए।

राजापुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थायी बहुमतको वर्तमान सरकार विरुद्ध वडा, गाउँ, नगर, प्रदेश र केन्द्र स्तरबाट नेपाली कांग्रेसले आन्दोलन गर्ने बताए। नेपाली जनतालाई दिएका आश्वासन पूरा गर्न नसकेकाले बहुमतको सरकार एक बर्षमै असफल भईसकेको उनको भनाई थियो।

बर्तमान सरकारले भ्रष्टाचार संस्थागत गरेको समेत उनले आरोप लगाए। हत्या, हिंसा, आतंक र देश नै संस्थागत भ्रष्टाचारको चपेटमा परेको उनले बताए। फरक प्रसंगमा राजापुर नाकालाइ व्यवस्थित बनाउन र गुलरियामा थप नाका खोल्ने कुरा कांग्रेसको प्राथमिकतामा रहेको नेता महतले बताए।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...