दाङमा पनि छुर्पी उत्पादन सुरु

शुक्रबार, २७ पुष २०७५, १२ : ३० नागरिक

लमही - दाङमा पहिलो पटक छुुर्पी उत्पादन सुरु भएको छ। लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन सुरु गरेको हो। संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ।

बजारमा माग धेरै भए पनि अहिले दैनिक १५ किलो मात्रै उत्पादन गरिरहेको अधिकारीले बताए। 'बजारमा धेरै माग छ,' उनले भने,'तर दैनिक १५ किलो मात्रै उत्पादन हुने गर्छ।' 

साथै संस्थाले दुग्ध परियोजना सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको दूध खरिद गरेर ‘पाश्चवराइज्ड’ प्रविधिबाट दूध, दही प्रशोधन गरेर बजारमा लगिरहेकाे समेत उनले बताए। रासस
 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...

१३ मिनट मै ब्याट्री फुल चार्ज ?

१३ मिनट मै ब्याट्री फुल चार्ज ?

यस प्रविधिको प्रयोगबाट ४००० mAh को ब्याट्री १३ मिनटको अन्तरालमा फुल चार्ज हुने छ । ...

सुन तोलाको आज पनि ६५ हजार

सुन तोलाको आज पनि ६५ हजार

नेपाली बजारमा आज पनि सुनको मूल्य तोलाको ६५ हजार रुपैयाँ पुगेको छ। ...

रोयल इनफिल्डको Classic 350cc को Gunmetal Grey कलर बजारमा

रोयल इनफिल्डको Classic 350cc को Gunmetal Grey कलर बजारमा

Royal Enfield ले BS IV संस्करण मध्ये सबै भन्दा लोकप्रिय मोडल, Classic 350cc को Gunmetal Grey कलर सर्वजनिक गरेको छ। ...

टाटा मोटर्सद्वारा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रम

टाटा मोटर्सद्वारा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रम

सिप्रदीको यो  तेस्रो संस्करण हो र पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगर अनि जोमसोमस्थित रहेका १६ वटा मुख्य शाखाहरूमा योग दिवसको अवसरमा...

नेपाल इन्भेष्टमेण्ट बैंक लि.को  विशेष साधारण सभा

नेपाल इन्भेष्टमेण्ट बैंक लि.को  विशेष साधारण सभा

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले जेबिल्स फाईनान्स लि.लाई प्राप्ति गर्नको लागि विशेष साधारण सभा ...